गोरखा २ मा तेब्बर बढी मतले प्रचण्डको अग्रता

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार प्रचण्डले पाँच हजार नौ सय ८१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले एक हजार चार सय ३८ मत प्राप्त गरेका छन् । अहिलेसम्मको परिणाम हेर्दा मियाँ भन्दा प्रचण्ड तेब्बर बढी मतले अगाडि छन् । 

See More On

सुझावित समाचार