रुपन्देही ५ : सुरुवातदेखी पछि परेका एमाले उम्मेदवार मंगलबार बिहानबाट अघि लागे

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

रुपन्देही ५ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारभरत शाहलाई पछि पार्दै एमालेका उमेदवार बासुदेव घिमिरेले पहिलो पटक अग्रता लिएका छन् ।

नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले पाँच हजार ७० मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार शाहले चार हजार सात सय ५२ मत प्राप्त गरेका छन् ।  मत गणना सुरु भएदेखी निरन्तर अग्रता कायम राख्दै आएका कांग्रेसका उमेदवार शाह पहिलो पटक पछि परेका हुन् ।

सुझावित समाचार