कास्की ३ मा स्वतन्त्र पार्टीको अग्रता कायमै

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ। चार हजार एक सय ६७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता लिएका छन्।

 पौडेलले एक हजार पाँच सय ९१ मत ल्याउँदा उनलाई पछ्याई रहेका एमालेका दामोदर पौडेल बैरागीले एक हजार दुई सय २८, माओवादीका रामजीप्रसाद बरालले ६ सय १२ र राप्रपाका जगतप्रसाद सुवेदीले ३ सय १९ मत ल्याएका छन्।

सुझावित समाचार