उदयपुर १ मा कांग्रेसका खड्का अगाडि

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डाक्टर नारायण खड्काले अग्रता लिएका छन्।

एक हजार एक मतगणना हुँदा खड्काले चार सय चार मत ल्याए भने नेकपा एमालेकी मञ्जु चौधरीले तीन सय ८७ मत प्राप्त गरेकी छिन्। 

See More On

सुझावित समाचार