रुपन्देही १ मा जनमत पार्टीको सुरुवाती अग्रता, घनश्याम तेस्रो

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

रुपन्देही १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। दुई सय मतगणना गर्दा जनमत पार्टीले ६० मत प्राप्त अग्रता लिएको छ। 

त्यस्तै दोस्रोमा रेशम चौधरीको उन्मुक्ति पार्टीले ४२ मत प्राप्त गरी दोस्रो बनेको छ। नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा र गठबन्धनको सर्मथनमा स्वतन्त्रका घनश्याम भुसालले समान ३१ ल्याएका छन्। 

सुझावित समाचार