रुपन्देही ३ मा कांग्रेसका खाणलाई सुरुवाती अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

रुपन्देहीको क्षेत्र नं ३ मा गनिएको एक सय मतको परिणाम सार्वजनिक भएको छ । दिउँसो २ बजेपछि भएको मतगणना अनुसार एक सय मतको नतिजामा गुहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणले ४७ मत ल्याएर अग्रता कायम गरेका छन् । 

राप्रपाका उम्मेदवार दिपक बोहोराले २४ मत पाएका छन् । खाण सत्ता गठबन्धनबाट र बोहोरा एमालेसहितको गठबन्धनबाट उम्मेदवार छन् ।अहिले मतगणना जारी छ ।

सुझावित समाचार