अछाम क्षेत्र नम्बर २ मा कांग्रेसको सुरुवाती अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

अछाम क्षेत्र नम्बर २ मा कांग्रेसले सुरुवाती अग्रता कायम गरेको छ ।

कांग्रेसका पुष्प बहादुर शाहले एक सय ६७ मत ल्याउँदा एमालेका यज्ञ बहादुर बोगटीले एक सय १८ मत ल्याएका छन् । त्यस्तै राप्रपा तीन मत सहित तेस्रो स्थानमा छ । 
 

See More On

सुझावित समाचार