कैलाली १ मा मतगणना सुरु

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। केहीबेर अघि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

एक लाख ६ हजार ७०३ मतदाता रहेको यो क्षेत्रमा ६४ हजार ९ सय ९९ मत खसेका छन्। 

कैलालीमा १ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसका रामजनम चौधरी, एमालेका तपेन्द्रबहादुर रावल र नागरिक उन्मुक्ति पार्टीका रञ्जिता चौधरी प्रतिस्पर्धामा छन्।
 

सुझावित समाचार