एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ मा मतगणना सुरु भएको छ । झापा ५ मा केहीबेर अघिबाट गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना दमक नगरपालिकाको कार्यालयमा भइरहेको छ ।
अहिले सातवटा मतदान केन्द्रको मतपत्र मिसाएर गणना गर्न थालिएको छ । यो निर्वाचन क्षेत्रमा एमालेबाट अध्यक्ष ओली, गठबन्धनबाट डा. खगेन्द्र अधिकारीसहित २५ जना चुनावी मैदानमा छन् ।
ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
३ हप्ता अघि
सुझावित समाचार
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
काठमाडौं/ न्यायपरिषद्ले सर्वोच्च अदालतमा चारजना न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले रिक्त रहेको पदमा नियु…
महामन्त्रीका उम्मेदवार पौडेलका कांग्रेस रूपान्तरणका एजेन्डा : ‘प्राइमरी इलेक्सन’देखि आर्थिक सुधारसम्म
काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले पार्टी र राष्ट्र रूपान्तरणको विस्तृत, वैचारिक …
दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश
काठमाडौं/ जिल्ला अदालत काठमाडौंले व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश उमेशप्रसाद …
कांग्रेस १५औँ महाधिवेशन : विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा उम्मेदवारी दर्ता
काठमाडौं/ नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले वारेसनामा…
गोविन्द भट्टराईद्वारा उपसभापतिमा उम्मेदवारी दर्ता
काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको क्रम जारी छ। यही क्रममा गोविन्द भ…
सञ्चार मन्त्रालयमातहतका निकायसँग कार्यसम्पादन सम्झौता
काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबिच आर्थिक वर्ष ०८३/८४ का लागि कार्यसम्पाद…