६१ प्रतिशत मतदान भएको आयोगकाे प्रारम्भिक विवरण

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण
६१ प्रतिशत मतदान भएको आयोगकाे प्रारम्भिक विवरण

आयोग मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । 

आयोग मुख्यालयमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण विवरण प्राप्त भएपछि केही प्रतिशत वृद्धि हुन सक्ने बताए । यद्धपि यो आयोगले अपेक्षा गरेकोभन्दा कम हो ।

सुझावित समाचार