अर्घाखाँचीमा टोपबहादुर र पुष्पाले गरे मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

अर्घाखाँचीबाट प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझी र पुष्पा भूसालले मतदान गरेका छन् । एमालेका उम्मेदवार एवं पूर्वउप्रधानमन्त्री रायमाझीले अर्घा रजस्थल मावि सन्धिखर्क-९ मतदान केन्द्रबाट मतदान गरेका छन् । 

यसैगरी पूर्वउपसभामुख एवं लोकतान्त्रिक-बाम गठबन्धनको तर्फबाट  प्रतिनिधिसभाकी साझा उम्मेदवार पुष्पा भूसालले सन्धिखर्क नगरपालिका वडा नं-१ टुँडिखेल नजिक रहेकाे  बालमन्दीर  मतदान केन्द्रबाट मतदान गरेकी छिन् । 

See More On

सुझावित समाचार