रविले गरे महांकालस्थित पानी ट्यांकी बुथबाट मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ३ मा पर्ने महांकालस्थित पानीट्यांकी बुथमा पुगेर उनले मतदान गरेका हुन् । 

चितवन क्षेत्र नम्बर २  बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बने पनि काठमाडौं घर भएका कारण रविको नाम काठमाडौं ३ को मतदाता सूचीमा रहेको छ ।
 

सुझावित समाचार