Skip This
एमालेका ४१ नेता–कार्यकर्ता माओवादी केन्द्र प्रवेश
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २० आइतबार
  • Saturday, 27 July, 2024
तस्बिर : रमेश मल्लकाे फेसबुकबाट
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २० आइतबार १६:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेका ४१ नेता–कार्यकर्ता माओवादी केन्द्र प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २० आइतबार १६:४३:oo

नेकपा (एमाले)का ४१ नेता–कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्। बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा, रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामालगायत ४१ जना माओवादी प्रवेश गरेका हुन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरेकाे प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।