१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार १o:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जाडोमा कफी खानुका फाइदा...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:५४:oo

- कफी स्वास्थ्यका लागि फाइदाजनक छ । त्यसमा पनि जाडोमा यसले झनै फाइदा गर्छ । दूध र चिनीविनाको कफी खाँदा झनै प्रभावकारी हुन्छ ।
 - कफीमा पाइने क्याफिन नामक तत्वमा मस्तिष्कलाई प्रभाव पार्ने औषधीय गुण हुने भएकाले यसले शरीरमा ऊर्जा प्रदान गर्छ । 
- प्रत्येक कप कफीले डायबिटिज हुने खतरालाई ७ प्रतिशत कम गर्छ । 
- कफीमा पाइने क्याफिन पार्किन्सनका बिरामीका लागि उपयोगी मानिन्छ । 
- नियमित कफी पिउँदा क्यान्सर र कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना केही हदसम्म कम गर्छ ।
- नियमित कफी पिउने मानिसको आयु अन्य व्यक्तिभन्दा बढी हुन्छ । साथै, कफीले हृदयाघात र मस्तिष्कघात हुने सम्भावनासमेत कम गर्छ ।  

ad
ad