१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोमल र बालेनलाई आयोगले सोध्यो स्पष्टीकरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४३:oo

निर्वाचन आगोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र कोमल वलीलाई स्पष्टीकरण सोधेको छ। 

हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरा’ नामक फेसबुक पेजबाट लौरो अभियान सञ्चालन गरेको र त्यस अभियानमा मेयर साहको समेत सहयोग रहेको समाचार प्रकाशित भएपछि आयोगले बालेनलाई स्पष्टीकरण सोधेको हो। 

यस्तै, दाङ ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार कोमल वलीले विद्यार्थीसँग भोट मागेको विषयलाई लिएर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ। 

वलीले शुक्रबार दाङको बबई गाउँपालिका १ स्थित सरस्वती जनता माविको प्रांगणमा विद्यार्थीसँग भोट मागेकी थिइन्। 
 

ad
ad