राष्ट्रपति विद्यादेवी भण्डारी मुक्तिनाथको दर्शन गर्न मुस्ताङ पुगेकी छिन्। शुक्रबार बिहान त्यहाँ पुगेकी उनले मुक्तिनाथ मन्दिर परिसरमा भगवान् विष्णुकाे मूर्ति शिलान्यास गरेकी छिन्।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।