१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३ बिहीबार
  • Tuesday, 18 June, 2024
अमुल थापा ललितपुर
२o७९ कार्तिक ३ बिहीबार १६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

पुष्प मेला : जाने हाेइन त जावलाखेल ? [फाेटाेफिचर] 

Read Time : > 1 मिनेट
अमुल थापा, ललितपुर
नयाँ पत्रिका
२o७९ कार्तिक ३ बिहीबार १६:१३:oo

ललितपुरको जावलाखेलमा १५औँ गोदावरी पुष्प मेला सुरु भएको छ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने मूल नाराका साथ आजदेखि आगामी चार दिनसम्म फूलको प्रतियोगिता तथा प्रदर्शनी व्यापार मेला सुरु भएको हो।

फ्लोरिकल्चर एसाेसिएसन नेपाल (फ्यान)को आयोजनामा गोदावरी फूलको व्यावसायिक विस्तार तथा विकास गर्ने उद्देश्यले पुष्प प्रदर्शनी गरिँदै आएको हो। 

मेलाले गोदावरीलगायत विभिन्न फूलको व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा सघाउ पुर्‍याउने एसाेसिएसनले जनाएको छ। मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ad
ad
ad
ad