१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वर्षाले नाम्खा गाउँपालिकाको लिमीमा दुई घर भत्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:३७:oo

लगातार परेको अविरल वर्षासँगै नाम्खा गाउँपालिका- ६ लिमीमा दुई घर भत्किएर क्षति भएको छ ।  नाम्खा गाउँपालिका- ६ का कुन्जोक राङडोल तामाङ र तुन्डुप तामाङको घर भत्किएर क्षति भएको हो ।

कुन्जोक राङडोल तामाङको घर पूर्ण रूपमा क्षति भएको छ भने तुन्डुप तामाङको घर आंशिक रूपमा क्षति भएको नाम्खा गाउँपालिका- ६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । वडाध्यक्ष तामाङले भने, ‘एक घरमा पूर्ण क्षति भएको छ भने एक घर आंशिक क्षति भएको छ ।’ 

ad
ad