Skip This
प्रकाशमान र रवीन्द्र मिश्रसँग भिड्दै छन् रमेश खरेल 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २३ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २३ आइतबार १५:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रकाशमान र रवीन्द्र मिश्रसँग भिड्दै छन् रमेश खरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २३ आइतबार १५:४९:oo

नेपाल प्रहरीका पूर्वडिआइजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं– १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौं– १ बाट कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा छन्।