१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २३ आइतबार
  • Wednesday, 26 June, 2024
२o७९ असोज २३ आइतबार १५:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भरतपुर महानगरमा ‘बागी’ उठेका जगन्नाथले फेरि दिए उम्मेदवारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २३ आइतबार १५:o९:oo

भरतपुर महानगरको निर्वाचनमा कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेल पुनः प्रतिनिधिसभामा पनि उठ्ने भएका छन्। 

पौडेलले प्रतिनिधिसभाका लागि चितवन ३ बाट उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि उनले भरतपुर महानगरको मेयर पदमा बागी उम्मेदवारी दिएका थिए। 

ad
ad
ad
ad