मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १३ मंगलबार
  • Tuesday, 29 November, 2022
संजित परियार काठमाडौं
२०७९ असोज १९ बुधबार १७:५४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नागरिकले लगाए राष्ट्रपतिबाट टीका [फोटोफिचर] 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ असोज १९ बुधबार १७:५४:००

राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै सर्वासाधारणलाई टीका लगाइदिएकी छिन्।

राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन्। टीका लगाउनका लागि नागरिकहरु राष्ट्रपतिको सरकारी निवास शितल निवास पुगेका थिए।