Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १३ बिहीबार १८:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रत्यक्षका उम्मेद्वार टुंग्याउन बालकोटमा एमालेको सचिवालय बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १३ बिहीबार १८:२०:००

नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन छलफल सुरु गरेको छ। उम्मेद्वारहरूको अन्तिम टुंगो लगाउन एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ।

बैठकमा प्रत्यक्षतर्फका उम्मेद्वार छनोट र पार्टीको निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्। दसैँअगावै प्रत्यक्षतर्फका उम्मेद्वारहरू टुंगो लगाइसक्ने तयारीमा एमाले छ।

समानुपातिकको बन्दसूचीमा रहेका उम्मेद्वारहरूको नामावली संशोधनसम्बन्धी काम एमालेले टुंग्याइसकेको छ।