मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १३ मंगलबार
  • Tuesday, 29 November, 2022
संजित परियार काठमाडौं
२०७९ असोज ३ सोमबार २०:१०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बंगलादेश महिला साफको नयाँ विजेता (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ असोज ३ सोमबार २०:१०:००

फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ। यसअघिसम्म भारत प्रतियोगिताको एक मात्र विजेता टिम थियो। 

यसअघि खेलिएका सबै पाँचाैँ संस्करणमा भारत विजयी भएको थियो। नेपाल पाँचौँपटक फाइनल पुगेर पनि उपाधि उचाल्नबाट वञ्चित रह्यो। 
दशरथ रंगशालामा आज भएको फाइनल खेललाई नयाँ पत्रिकाकर्मी संजित परियारको लेन्सले यसरी कैद गरेको छ।