१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३ सोमबार
  • Friday, 09 May, 2025
संजित परियार काठमाडौं
२o७९ असोज ३ सोमबार २o:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बंगलादेश महिला साफको नयाँ विजेता (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ३ सोमबार २o:१o:oo

फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ। यसअघिसम्म भारत प्रतियोगिताको एक मात्र विजेता टिम थियो। 

यसअघि खेलिएका सबै पाँचाैँ संस्करणमा भारत विजयी भएको थियो। नेपाल पाँचौँपटक फाइनल पुगेर पनि उपाधि उचाल्नबाट वञ्चित रह्यो। 
दशरथ रंगशालामा आज भएको फाइनल खेललाई नयाँ पत्रिकाकर्मी संजित परियारको लेन्सले यसरी कैद गरेको छ।