मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २७ सोमबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ भदौ २७ सोमबार २o:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकता विधेयक : राष्ट्रपतिको कदमको पक्षमा उभिए कमल थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ भदौ २७ सोमबार २o:o१:oo

राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटघाट भएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटघाटका क्रममा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

पछिल्लो समय विवादमा रहेको नागरिकता विधेयकको विषयमा थापाको धारणा फरक रहेको छ भने राष्ट्रपतिले चालेको कदमको पक्षमा आफूलाई उभ्याएका छन्। नागरिकता विधेयकबारे थापाले सामाजिक सञ्जालमार्फत कडा आपत्ति प्रकट गरिरहेका छन्।