१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १४ मंगलबार
  • Friday, 09 May, 2025
२o७९ भदौ १४ मंगलबार १६:४१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले पहिलो विकेट गुमायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १४ मंगलबार १६:४१:oo

केन्यासँग पाँचौँ टी–२० खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । ओपनिङ ब्याटर अर्जुन साउद २९ रन बनाएर आउट भए । 

नेपाललाई सुदृढ सुरुवात दिलाएका अर्जुन गोचेको बलमा क्रिजबाहिर निस्किएर ठूलो सट प्रहार गर्ने क्रममा स्टम्पिङ हुन पुगे । अर्जुन आउट हुँदा नेपालको स्कोर ६५ रन थियो । अर्जुन र अर्का प्रारम्भिक ब्याटर ज्ञानेन्द्र मल्लबीच राम्रो साझेदारी भएको थियो ।