मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २१ बुधबार
  • Wednesday, 07 December, 2022
संजित परियार काठमाडौं
२०७९ भदौ ११ शनिबार १४:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रवि लामिछाने नेतृत्वको रास्वपाको राष्ट्रिय भेला सुरु

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ भदौ ११ शनिबार १४:४०:००

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला सुरु भएको छ। 
काठमाडौंको खुलामञ्चमा शनिबार भेलाको उद्घाटन कार्यक्रम चलिरहेको छ।

भेलामा रास्वपाका देशभरबाट सहभागी प्रतिनिधि, शुभचिन्तक सहभागी छन्।