१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदीप गिरि भेट्न मेडिसिटी पुगे प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o८:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’  कांग्रेस नेता  प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका छन् ।

उनले त्यहाँ पुगेर नेता गिरिको स्वास्थ्य अवस्था बुझ्नुका साथै गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । गम्भीर स्वास्थ्यअवस्थासँग जुधिरहेका नेता  गिरिको स्वास्थ्य थप जटिल बनेको खबर सार्वजनिक भएसँगै प्रचण्ड उनलाई भेट्न पुगेका हुन् । 

ad
ad