मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २९ आइतबार २१:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा नेपालका अध्यक्ष थापा स्वदेश फिर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २९ आइतबार २१:५७:००

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन् । करिब तीन साता लामो बेलायतको निजी भ्रमण सकेर थापा आज काठमाडौं आइपुगेका हुन् । 


राप्रपा नेपालका केन्द्रीय नेता कार्यकर्ताहरूले त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा थापालाई स्वागत गरेका थिए । पार्टीको भोलि र पर्सि केन्द्रीय समितिको बैठक बस्दै छ । बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।