मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अमुल थापा काठमाडाैं
२०७९ श्रावण १८ बुधबार १३:४२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मूल्यवृद्धि नियन्त्रणको मागसहित र्‍याली(फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७९ श्रावण १८ बुधबार १३:४२:००

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले वर्तमान राज्य प्रणालीविरुद्ध काठमाडौंमा विरोध र्‍याली गरेका छन् ।  विरोध र्‍यालीमा सहभागीहरुले नागरिकता विधेयक खारेज गर,संघीयता खारेज गर, मूल्यवृद्धि नियन्त्रण गर,सुशासन खारेज गर,अर्थमन्त्रीलाई बर्खास्त गर् लगायतका माग राखेका प्लेकार्ड बोकेका थिए ।