Skip This
Skip This
निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २३ सोमबार
  • Monday, 08 August, 2022
२०७९ श्रावण १८ बुधबार १२:०१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

चरी लैजा समाचार, हामी भयौँ बेघरबार... (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ श्रावण १८ बुधबार १२:०१:००

अविरल वर्षाले सप्तकोसी नदीमा पानी बहाव बढेपछि उदयपुरको बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ नम्बर क्षेत्र र सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ स्थानीय प्रभावित बनेका छन् । पानीको बहाव बढेपछि सप्तकोसी ब्यारेजका ५६ ढोकामध्ये ३२ वटा ढोका खोलिएको छ । प्रभावित क्षेत्रका स्थानीय आफ्नो घरको खाद्यान्न, लत्ताकपडा र वस्तुभाउ बोकेर सुरक्षित स्थानतर्फ लागेका छन् । 

तस्बिरहरू :