१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १५ आइतबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण १५ आइतबार o८:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा भूकम्पकाे धक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण १५ आइतबार o८:१४:oo

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । खोटाङको साकेला गाउँपालिका वडा नं- ४ को मात्तिमबिर्ता केन्द्रबिन्दु भएर आज बिहान ८:१३ बजे ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।     

भूकम्पबाट के–कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।  खोटाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले काठमाडौंसमेत हल्लिएको थियो ।