१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १९:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अर्थमन्त्रीको विषयमा छलफल गर्दै प्रधानमन्त्री देउवा र प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १९:४९:oo

अर्थमन्त्री जर्नादन शर्माको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भइरहेकाे छ। यस विषयमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल जारी रहेको स्राेतले जनायो ।

बालुवाटार स्रोतका अनुसार अर्थमन्त्री शर्माको राजीनामा माग गर्ने या गठबन्धनमा थप छलफल गरेर अगाडि बढ्ने भन्ने विषयमा दुई नेताबीच छलफल भइरहेको छ। 

ad
ad