मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १५ बुधबार
  • Saturday, 12 July, 2025
२o७९ असार १५ बुधबार o९:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 सुनौलो परिवार नेपालको भवनमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १५ बुधबार o९:oo:oo

काठमाडौंको बालुवाटारमा रहेको सुनौलो परिवार नेपालको भवनमा आगलागी भएको छ। बिहान करिब ६ बजेतिर आगलागी भएको हो। आगो नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र प्रहरीको दमकलसहितको टोली त्यहाँ पुगेको छ।

आगो नियन्त्रणमा आइसकेको छैन । आगलागीको अन्य विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।