निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २९ आइतबार
  • Sunday, 14 August, 2022
२०७९ असार १५ बुधबार ०९:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 सुनौलो परिवार नेपालको भवनमा आगलागी

Read Time : < 1 मिनेट
२०७९ असार १५ बुधबार ०९:००:००

काठमाडौंको बालुवाटारमा रहेको सुनौलो परिवार नेपालको भवनमा आगलागी भएको छ। बिहान करिब ६ बजेतिर आगलागी भएको हो। आगो नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र प्रहरीको दमकलसहितको टोली त्यहाँ पुगेको छ।

आगो नियन्त्रणमा आइसकेको छैन । आगलागीको अन्य विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।