राष्ट्रिय टिमबाट निकालिएका फुटबल खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिर्ता बोलाउने भएको छ ।
एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले निकालिएका सबै खेलाडीलाई स–सम्मान आगामी प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो । बैठकपछि नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले खेलाडीहरूलाई स–सम्मान प्रशिक्षणमा बोलाउने निर्णय भएको जानकारी दिए ।
बैठकले राष्ट्रिय टिमका प्रशिक्षकको विषयमा छानबिन समितिको प्रतिवेदन र कतार फुटबल एसोसिएसनसँग आवश्यक छलफल गरेपछि निर्णय लिने निर्णय पनि गरेको छ ।
एन्फा कार्यसमितिको पहिलो निर्णय : राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई प्रशिक्षणमा बाेलाउने
पाकिस्तानका कप्तान फर्हान नेपाल आइपुगे
२ हप्ता अघि
तेस्रो संस्करणको एनपिएलमा डिआरएस प्रयोग हुने
३ हप्ता अघि
सुझावित समाचार
एनपिएल : जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम विजयी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्समाथि २७ रनको जित निकालेको छ। मंगलबार स…
सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ। …
पाकिस्तानसँग १०१ रनले पराजित हुँदै यू– १९ एसिया कपबाट बाहिरियो नेपाल
काठमाडौं। एसिसी यू– १९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको…
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदै ?
काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने …
लगातार तीन हारसँगै कर्णालीको प्लेअफ यात्रा कठिन बन्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनमा कर्णाली याक्सले सानदार सुरुवात गरेको थियो। पहिलो र दोस्रो खेलमा लगाता…
एनपिएलमा काठमाडौं गोर्खाजको रोमाञ्चक जित, चितवन राइनोज १० रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार भएको खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ…