एन्फा कार्यसमितिको पहिलो निर्णय : राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई प्रशिक्षणमा बाेलाउने

एन्फा कार्यसमितिको पहिलो निर्णय : राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई प्रशिक्षणमा बाेलाउने

राष्ट्रिय टिमबाट निकालिएका फुटबल खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिर्ता बोलाउने भएको छ ।  एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले निकाल…