Skip This
काजलकलीको उद्धार र उपचारको माग गर्दै विभागमा धर्ना (फोटोफिचर)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ८ बुधबार
  • Wednesday, 17 September, 2025
संजित परियार काठमाडाैं
२o७९ असार ८ बुधबार १५:o३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

काजलकलीको उद्धार र उपचारको माग गर्दै विभागमा धर्ना (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ८ बुधबार १५:o३:oo

काजलकली हात्तीको उद्धा र र उपचारको माग गर्दै पशु अधिकारकर्मीहरूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा धर्ना दिएका छन्। उनीहरूले चितवनमा बिरामी भएर लडिरहेको हात्तीको उपचार एवं उद्धार गर्न माग गर्दै धर्ना दिएका हुन्। सर्वोच्च अदालतको आदेश पालन गर्न पनि उनीहरूले माग गरेका छन्।