निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २४ मंगलबार
  • Tuesday, 09 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ५ आइतबार १६:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विधायन व्यवस्थापन समितिमा रहेका विधेयकहरू राष्ट्रिय सभामा पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ५ आइतबार १६:५१:००

विधायन व्यवस्थापन समितिले आठवटा विधेयकहरूका प्रतिवेदनहरू राष्ट्रिय सभामा पेस गरेको छ।

समितिले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक २०७६, विद्युत् विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ का प्रतिवेदनहरू आइतबार राष्ट्रिय सभा बैठकमा पेस गरेको हो।

समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले सबै विधेयकहरूमा दफावार छलफल गरी तयार गरिएको प्रतिवेदनहरू राष्ट्रिय सभा बैठकमा पेस गरिएको जानकारी दिए।