मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १६ सोमबार
  • Friday, 14 August, 2026
२o७९ जेठ १६ सोमबार १२:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुर अस्पतालमा चोरको आतंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १६ सोमबार १२:४३:oo

चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आएकी एक ज्येष्ठ नागरिकको पैसा चोरी भएको छ । टिकट काट्ने ठाउँमा लाइन लाग्ने क्रममा ७४ वर्षीया मण्डली खनालको झोलामा भएको करिब २८ हजार रुपैयाँ चोरी भएको उनले बताइन्  ।उनी घाँटीको  उपचारका लागि अस्पताल आएकी थिइन् । 

अस्पताल परिसरमा ५५ भन्दा बढी सिसिक्यामेरा जडान गरिएको भए पनि  दिनहुँजसो पैसा, पर्स र मोबाइल चोरीका घट्ना बढ्दै गएका छन् ।