१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Wednesday, 03 July, 2024
२o७९ जेठ १ आइतबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका रोकाया विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार ११:५२:oo

बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनी २,७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २,११३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १,२०३ मत प्राप्त गरे । उपप्रमुखमा गठबन्धनका राम खाती ३,१५० मत ल्याएर विजयी भएका छन् । 

उनकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २,५८७ मत ल्याइन् । त्यस्तै, थलारा गाउँपालिका– ५ मा गठबन्धनका नरबहादुर खाती ३९० मत ल्याएर विजय भएका छन् ।

 थलारा गाउँपालिकामा वडामा विजयी हुनेहरू 
१.  रवीन्द्र जोशी (माओवादी)

.रवीन्द्र खाती (एमाले)

३. प्रकाश भण्डारी (माओवादी)

. रामचन्द्र जोशी (कांग्रेस)

५. नरबहादुर खाती (कांग्रेस)

.अनिलकुमार विष्ट (एस) 

. किस्ने सार्की (एमाले)

८. कविराज जोशी (एमाले)

.लोकेन्द्र विष्ट (एस)
 

ad
ad
ad
ad