१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १३:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शिक्षक सेवा आयोग  : मावि तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा प्रकाशित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:२५:oo

शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्य परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले गत चैत १५ गते सञ्चालन गरेको परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो ।

सामान्य परीक्षामा उत्तीर्ण परीक्षार्थीको विषयगत परीक्षा आगामी असार ९ गते हुने शिक्षक सेवा आयोगले जनाएको छ । आयोगले एक हजार पाँच सय ४७ दरबन्द पूर्ति गर्नका लागि सामान्य परीक्षा सञ्चालन गरेको थियो । 

 

ad
ad