१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार २१:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सत्यमोहन जोशी अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २१:२४:oo

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएकोले उनलाई बिहीबार किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो ।

यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि एकसाता अस्पताल भर्ना गरेर फागुन २ गते डिस्चार्ज गरेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । जोशी आगामी वैशाख ३० गते उमेरले १ सय ३ वर्ष लाग्नेछन् । 


 

ad
ad