१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३ बिहीबार
  • Sunday, 06 July, 2025
गगन अयडी बाजुरा
२o७८ चैत ३ बिहीबार १९:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरा सदरमुकाम मार्तडीमा होली खेल्दै गर्दा खुकुरी प्रहार

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७८ चैत ३ बिहीबार १९:२१:oo

बाजुरा सदरमुकाम मार्तडीमा होली खेल्दै गर्दा एकजना खुकुरी प्रहारबाट घाइते भएका छन्। बडिमालिका नगरपालिका– ८का अन्दाजी २३ वर्षीय भरत थापा घाइते भएका हुन्। 

घाइतेको थापाको हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ।

सदरमुकाम मार्तडीको बीच बजारमा थापामाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार गर्ने पहिचान खुलेको छैन। 

प्रहरीले सामान्य घटना भएको बताएको छ ।