युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरे। ‘गहिरो दु:खका साथ हामी यसको पुष्टि गर्छौँ खारकीएवमा भएको गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ, ’ उनले ट्विटरमा लेखेका छन्। रुसले फागुन १२ मा युक्रेनमाथि आक्रमण घोषणा गरेको थियो।
With profound sorrow we confirm that an Indian student lost his life in shelling in Kharkiv this morning. The Ministry is in touch with his family.
— Arindam Bagchi (@MEAIndia) March 1, 2022
We convey our deepest condolences to the family.