१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ५ बिहीबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण ५ बिहीबार २o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सत्तागठबन्धनको बैठक सकिएलगत्तै ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण ५ बिहीबार २o:४१:oo

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न ओलीनिवास बालकोट पुगेका छन् । केही बेरअघि सत्तागठबन्धनको बैठकमा सहभागी भएका देउवा बैठक सकिएलगत्तै ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा एमसिसी परियोजना टेबुल गर्ने तयारी भए पनि गठबन्धनमा सहभागी दल नेकपा माओवादी केन्द्रको असहयोगपछि टेबल हुन पाएन। बिहीबार साँझको गठबन्धनको बैठकले पनि समस्या समाधान गर्न नसकेपछि सोही विषयमा छलफल गर्न देउवा ओलीसमक्ष गएको बुझिएको छ । 

ad
ad
ad
ad