१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २२ शनिबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २२ शनिबार १९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस बैठकका तीन एजेन्डा तय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २२ शनिबार १९:१o:oo

प्रमुख सत्तारुढ दल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकका लागि तीन एजेन्डा तय गरिएको छ। आगामी बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकका लागि तीन एजेन्डा तय भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूका सम्बन्धमा, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा र विविध गरी तीन एजेन्डा तय भएको पौडेलले जानकारी दिए।

ad
ad
ad
ad