गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रदेश १ मा एमालेका शेर्पा राष्ट्रिय सभा सदस्यमा विजयी

बुधबार, १२ माघ, २०७८
डिजिटल संस्करण

प्रदेश १ मा बुधबार सम्पन्न  राष्ट्रिय सभा सदस्य निर्वाचनमा अल्पसंख्यकतर्फ एमाले उम्मेदवार सोनाम ग्यालजेन शेर्पाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका छन्। सोलुखुम्बु निवासी शेर्पाले स्थानीय पालिकातर्फ १ सय ५२ र प्रदेश सांसदतर्फ ४२ मत प्राप्त गरे। उनले प्राप्त गरेको कुल मतभार ४ हजार ७ सय ५२ छ। 

उनका प्रतिस्पर्धी पाँचदलीय गठबन्धनका उम्मेदवार जनता समाजवादीका हेमराज राईले  ४ हजार ३ सय ६८ मतभार प्राप्त गरेका छन्। 
 

सुझावित समाचार