पार्टीका प्रतिनिधि नभएका प्रदेशमा मतदानमा सहभागी नहुन राप्रपाको निर्देशन

मंगलबार, ११ माघ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको छ। पार्टीको केन्द्रीय पदाधिकारीहरूको बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीका प्रतिनिधि नभएका प्रदेशमा मतदानमा भाग नलिन निर्देशन दिएको पार्टीका महामन्त्री भुवन पाठकले जानकारी दिएका छन्।

See More On

सुझावित समाचार