१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ७ शुक्रबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ७ शुक्रबार १३:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शनिबारदेखि उपत्यकाका सबै संग्रहालय बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ७ शुक्रबार १३:१९:oo

शनिबारदेखि उपत्यकाका सबै दरबार क्षेत्र र संग्रहालय प्रवेशमा रोक लगाइने भएको छ। कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनबमोजिम संग्रहालय तथा दरबार क्षेत्रहरु बन्द हुने भएका हुन्।

सरकारकै आदेशअनुसार सबै संग्रहालय बन्द गरिने राष्ट्रिय संग्रहालयले जनाएको छ। तीनवटै जिल्लाका दरबार क्षेत्रमा रहेका संग्रहालय भोलिदेखि बन्द रहनेछ। त्यस्तै, छाउनी संग्रहालय, स्वयम्भू, नारायणहिटीलगायत संग्रहालय र उद्यानहरू पनि सरकारले बन्द गर्न निर्देशन दिएको छ।

ad
ad
ad
ad