१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
संजित परियार काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १४:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज खोप लगाइँदै (फोटोफिचर)  

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:२८:oo

काठमाडौंको वीर अस्पतालमा अग्रपंक्तिमा खटिनेहरूलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिने क्रम जारी छ ।  

सरकारले आइतबारदेखि अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज दिने निर्णय गरेको थियो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, विमानस्थलभित्र र एयरलाइन्सका कर्मचारीलगायत अग्रपंक्तिमा खटिनेहरू पर्दछन्।

उपत्यकामा वीर अस्पतालसहित १७ स्थानबाट बुस्टर डोज खोप लगाइँदै छ ।  

हेर्नुहोस् तस्बिरहरू :

 

 

 

 

 

 

 

 

 

ad
ad