टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
२०७८ पौष २२ बिहीबार ११:३६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

धुलोभित्र जीवन खोज्दै (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ पौष २२ बिहीबार ११:३६:००

भक्तपुरको जगातीस्थित इँटाभट्टा पुग्दा त्यहाँका मजदुरको अनुहार ठम्याउन सकिने थिएन। वर्षौँदेखि धुलोलाई साथी बनाएका यी मजदुरको दैनिकी नाम्लोसँग बितिरहेको छ। इँटाभट्टामा काम गर्दा न्यूनतम सुरक्षाका उपायसमेत अपनाइएको छैन। भट्टाबाट हुने प्रदूषणबाट बच्नका लागि सुरक्षित पोसाक र मास्कसमेत उनीहरूसँग थिएन। धुलोभित्र जीवन खोजिरहेका केही प्रतिनिधि तस्बिर :